करोडको भवनमा शिक्षक छैन

बाग्लुङ-शारिरीक अपांगता भएका बालबालिकालाई राखेर पढाउन विद्यालय भवन बनेको ३ महिना बितिसक्दा पनि जिल्लाको विद्यालयमा शिक्षक दरबन्दी दिइएको छैन । रामरेखा आधारभूत विद्यालयमा प्लान नेपालले ¥याम र छात्रावास सहितको भवन बनाईदिएपनि श्रोत शिक्षक अभावमा विद्यार्थी भर्ना गर्न नपाइएको विद्यालकी प्रअ गीता शर्माले बताईन् । विद्यालयमा श्रोत शिक्षक नभए अपांग बालबालिका भर्ना गर्न र पढाउन सकिंदैन … Continue reading करोडको भवनमा शिक्षक छैन